अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी
arthadabali.com · Wed Jun 24 06:56:26 GMT 2026

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ यतिबेला प्रतिनिधिहरूमाझ चर्चाको केन्द्रमा छन्। व्यवसाय, सामाजिक क्षेत्र र विभिन्न संघ–संस्थामा सफल नेतृत्वको पहिचान बनाएका श्रेष्ठले अब आफ्नो अनुभव र क्षमतालाई देश र जनताको हितमा प्रयोग गर्ने उद्देश्यसहित सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
लामो समयदेखि विभिन्न व्यावसायिक, सामाजिक तथा सामुदायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ सफल व्यवसायीका रूपमा परिचित छन्। नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभव हासिल गरेका उनले विभिन्न क्षेत्रका मानिसहरूसँग काम गर्दै नेतृत्व, व्यवस्थापन र परिणाममुखी कार्यशैलीको बलियो छवि निर्माण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)