विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
ratopati.com · Wed Jul 15 16:47:02 GMT 2026
बार्सिलोना । स्पेनका फुटबल स्टार लामिन यमालले आफ्नो टोलीलाई विश्वकपको फाइनलमा पुर्याएको केही समयपछि नै बार्सिलोनास्थित उनको घरमा चोरीको प्रयास भएको प्रहरी र सञ्चार माध्यम हरूले जनाएका छन्।
बार्सिलोनाको बाहिरी इलाकामा रहेको ‘एस्प्लुगेस डे लोब्रेगाटस्थित एक घरमा चोरीको प्रयास भएको’ क्याटलोन क्षेत्रीय प्रहरीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)