राष्ट्रियसभाबाट दुई विधेयक पारित
nepalnews.com · Sun May 31 11:35:27 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन्।
सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)