प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति
barnanmedia.com · Sun May 31 11:41:16 GMT 2026

नेकपा (एमाले)ले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हित विपरीत रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)