उपराष्ट्रपति र कतारका अमिरबीच दोहामा उच्चस्तरीय भेटवार्ता
dcnepal.com · Wed Jul 15 17:04:41 GMT 2026

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारको राजधानीमा दोहामा उच्चस्तरीय भेटवार्ता भएको छ। दोहास्थित लुसेल प्यालेसमा बुधबार उच्चस्तरीय शिष्टाचार भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)