नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
ratopati.com · Wed Jul 15 17:04:56 GMT 2026

काठमाडौँ । नेपाल र भारतबिचको ऊर्जा सहकार्यले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । पोखरामा दुई दिन सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकले सीमापार विद्युत् व्यापारको क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्दै १६५० मेगावाट पुर्याउने निर्णय गरेको छ ।
यो निर्णयसँगै नेपालमा वर्षायाममा बढी हुने विद्युत् लाई भारतीय बजारमा निर्यात गर्ने बाटो थप सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)