प्रोफेसनल स्क्वासमा दुई खेलाडी सहभागी हुने
onlinekhabar.com · Wed Jul 15 17:07:44 GMT 2026
३१ असार, काठमाडौं । प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् ।
जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)