विश्वकप: स्पेनका स्टार लामिन यामालको घरमा चोरीको प्रयास
newsofnepal.com · Wed Jul 15 17:19:23 GMT 2026
एजेन्सी।
स्पेनका युवा फुटबल स्टार लामिन यामालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास भएको छ। स्पेनलाई विश्वकपको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि यो घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)