प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असमान्य र गम्भीर छ : भिमार्जुन आचार्य
onlinekhabar.com · Sun May 31 12:13:37 GMT 2026

१७ जेठ, काठमाडौं । संवैधानिक कानुनविद् डा. भिमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)