दुईवटा चोरीको स्कुटरसहित एकजना पक्राउ
baahrakhari.com · Wed Jul 15 17:34:07 GMT 2026

काठमाडौं । दुईवटा चोरीको स्कुटरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई चोरीको स्कुटरसहित काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)