प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : जनार्दन शर्मा
ratopati.com · Sun May 31 12:44:22 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
आइतबार संसद्मा सांसदले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालकाे सीमा मिचेकाे नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उक्त अभिव्यक्तिप्रति पूर्वअर्थमन्त्री समेत रहेका शर्माले आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)