स्वदेश फर्किन् जापानकी विदेशमन्त्री
baahrakhari.com · Sun May 05 17:48:00 UTC 2024

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)