एआई नियमन गर्ने कानुन बनाउने अष्ट्रेलियाको घोषणा
deshsanchar.com · Wed Jul 15 17:15:35 GMT 2026

सिड्नी – अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)