तरकारीका लागि बाँको संकलन गर्न हुम्लाका अधिकांश महिला वनमा
deshsanchar.com · Wed Jul 15 15:45:38 GMT 2026

हुम्ला – हुम्लाका अधिकांश महिला बाँको संकलनका लागि वनमा गएका छन्। उच्च लेकमा बाँक्रो राम्रो फलेको पाइने गरेपछि त्यसलाई सुकाएर तरकारीको रुपमा प्रयोग गर्न उनीहरू त्यसतर्फ जाने गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)