तस्बिरमा स्वयम्भूमा ‘सागा धावा’, तस्बिरहरू
ratopati.com · Sun May 31 13:22:03 GMT 2026

काठमाडौँ। पुण्य र करुणाको पवित्र महिना सागा दावाको अवसरमा स्वयम्भू कोरा लगाउने भक्तजनको भिड लागेको छ ।
‘पुण्य कमाउने महिना’ भनिने यस पवित्र महिनामा शाक्यमुनि बुद्धको जीवनका तीन वटा ठुला महाघटनाहरूलाई स्मरण गरिन्छ । शाक्यमुनि बुद्धको जन्म, प्राप्त महाज्ञान (बुद्धत्व)र महापरिनिर्वाणका कारण यो महिनाको विशेष महत्त्व छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)