प्रधानमन्त्रीको अभिव्यक्तिको विराेध, तस्बिरहरू
ratopati.com · Sun May 31 13:29:28 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सदनमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघरमा विप्लव निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ।
जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)