यी हुन् ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ फाइनलिस्ट
nagariknews.nagariknetwork.com · Wed Jun 24 09:05:31 GMT 2026

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो ।
आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)