एसियाडमा खेल्न पाउने मागसहित इ स्पोर्ट्सका खेलाडीद्वारा मुद्दा दायर
neplays.com · Wed Jul 15 18:59:00 GMT 2026
काठमाडौँ । जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड) २०२६ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले इ स्पोर्टस्लाई सहभागी नगराउने निर्णय गरेपछि नेपालका इ स्पोर्ट्स खेलाडीहरुले अदालतमा रिट दायर गरेका छन् ।
नेपालका इ स्पोर्ट्स खेलाडीहरुले खेलकुद मन्त्रालय, राखेप, नेपाल ओलम्पिक कमिटी र नेपाल इ स्पोर्ट्स संघ (नेसा)लाई प्रतिपक्षी बनाएर उच्च अदालत, काठमाडौँमा रिट दायर गरेका हुन् । उनीहरुले इ स्पोर्ट्स खेलाडीहरुलाई दर्ता प्रक्रियामा सामेल नगरेपछि मुद्दा हालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)