एसियाली विकास बैङ्कद्वारा श्रीलङ्काका लागि पाँच करोड ७४ लाख डलरको स्वच्छ ऊर्जा परियोजना स्वीकृत
barnanmedia.com · Sat Jun 27 16:06:35 GMT 2026

एसियाली विकास बैङ्क (एडीबी) ले श्रीलङ्कालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।
यस वित्तपोषण परियोजनाले सोलर एकत्रीकरण र “भर्चुअल नेट मीटरिंग ” लाई सहयोग गर्दै योग्य उपभोक्ताहरूलाई आफ्नै भवनहरूमा प्यानलहरू स्थापना नगरी सौर्य ऊर्जाबाट फाइदा लिन अनुमति दिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)