कसैको पनि सम्पत्ति छानबिन नगर्न आयोगलाई सर्वोच्चको अन्तरिम आदेश
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सर्वोच्च अदालतको आदेशविपरीत आयोगले सूचना प्रकाशित गरेको पूर्ण इजलासबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैको पनि सम्पत्ति विवरण माग गर्न र जाँचबुझको काम अघि नबढाउन अन्तरिम आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)