टेबलटेनिसमा संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन
onlinekhabar.com · Sun May 31 14:44:13 GMT 2026
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् ।
संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष र महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जितेपनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)