युक्रेनमा रुसको आक्रमण: ६ जनाको मृत्यु, कम्तीमा २० घाइते
barnanmedia.com · Wed Jul 15 20:15:00 GMT 2026

रुसले युक्रेनमा बुधबार पनि आक्रमण गरेको छ।
हमलामा ६ जनाको मृत्यु हुनाका साथै कम्तीमा २० जना घाइते भएको युक्रेनका अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)