फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम
lokaantar.com

विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम आजदेखि शुरू भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुइरेचौरस्थित गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा तालिम शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)