इरान युद्धविरुद्ध प्रस्ताव पास गरेर अमेरिकी संसद्ले शत्रुलाई मद्दत गर्यो: ट्रम्प
barnanmedia.com · Wed Jun 24 10:55:24 GMT 2026

अमेरिकाका दुवै सदनले इरान युद्धसम्बन्धी संकल्प (इरान वार पावर्स रिजोल्युसन) पारित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्।
अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले पारित गरेको इरानविरुद्ध युद्ध रोक्ने प्रस्ताव मंगलबार माथिल्लो सदन सिनेटले पनि अनुमोदन गरेपछि ट्रम्प रुष्ट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)