ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट: विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता
kalakarmi.com · Wed Jun 24 11:34:15 GMT 2026

ललितपुर- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको छ ।
बुधवार बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएकी छन् । उनले सकारात्मक सोचका साथ राम्रा काम र असल अभ्यासको निरन्तरता कायम गर्दै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा समेट्ने लक्ष्य लिइएको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)