बाढीले बगाएको बैंकको पैसा राख्ने सेफ फोड्ने २९ जना नियन्त्रणमा
bishowkhabar.com · Sat Aug 29 05:52:01 GMT 2026

काठमाडौं- रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ (पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस) फोड्ने २९ जना पक्राउ परेका छन् ।
बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)