सकियो यसवर्षको किम्फ, कुन-कुन फिल्मले जिते पुरस्कार?
setopati.com · Sun May 31 16:25:00 GMT 2026

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण आइतबार पुरस्कार वितरण समारोहका साथ सम्पन्न भएको छ।
पाँच दिनसम्म चलेको महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिएका थिए। साथै, अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, स्टल, प्रदर्शनी तथा नेपाल र विश्वभरका विविध कथावाचनलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कार्यक्रमहरू आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)