अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
barnanmedia.com · Wed Jul 15 21:35:00 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार अमेरिका भ्रमणमा जाने भएका छन् ।
एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बुधबार उक्त कुराको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)