प्रतिपक्षकाे बिराेधका बीच मतदाता नामावली पहिलो संशोधन विधेयक-२०८३ पारित
nepalpress.com · Sun May 31 16:39:29 GMT 2026

काठमाडौँ । प्रतिपक्षकाे बिराेधका बीच प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त भएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट संशोधन भई आएको उक्त विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो । विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले समर्थन जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)