भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लाई पाँच वर्षको जेल सजाय
nagariknews.nagariknetwork.com · Sat Aug 29 05:55:27 GMT 2026

जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ।
त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)