बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले
nepallive.com · Sat Aug 29 05:59:20 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
रोयटर्ससँग शनिबार कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणका लागि ४–५ अर्ब डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)