भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ६२६ पुग्यो
reportersnepal.com · Sat Aug 29 05:57:11 GMT 2026

काठमाडौं
। चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ६२६ पुगेको छ । शनिबारबिहान १० बजेसम्म ६२६ शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)