बाढीपछि ४५ सैनिक, १३ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन
bishowkhabar.com · Sat Aug 29 05:59:32 GMT 2026

काठमाडौं- रसुवामा आएको बाढीपछि नेपाल प्रहरीका २७ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सम्पर्कविहीन २७ जना र मृत फेला परेका एक जना गरी २८ प्रहरीको विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)