प्रधानन्यायाधीश शर्माको नियुक्ति विरूद्धको रिट दरपीठ सदर
setopati.com · Wed Jun 24 12:44:46 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति सम्बन्धी रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ।
प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)