इरानका बन्दरगाहमा अमेरिकी नाकाबन्दी पुनः सुरु, व्यापारमा असर पर्ने अनुमान
barnanmedia.com · Wed Jul 15 22:26:39 GMT 2026

अमेरिकी केन्द्रीय कमान्डले इरानका बन्दरगाहमाथि पुनः नाकाबन्दी सुरु गरेको जनाएको छ । अमेरिकाले इरानका बन्दरगाहमा प्रतिबन्ध लागू गरिएको अमेरिकी पक्षले जनाएको हो ।
यसअघि पनि अमेरिकाले अप्रिलदेखि जुनसम्म करिब दुई महिनासम्म इरानका बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। उक्त अवधिमा मध्यपूर्वदेखि हिन्द महासागरसम्म अमेरिकी नौसेना र वायुसेनाले निगरानी तथा कारबाही सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)