नेपाल स्तब्ध हुँदा चीन एसियन गेम्समा पुग्यो
newsofnepal.com · Sun May 31 17:23:02 GMT 2026
काठमाडौं।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा पुग्न असफल भएको छ । चीनसँग ५ विकेटले पराजित भएपछि नेपालको जापानमा हुने एसियन गेम्समा खेल्न नपाउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)