सांसदहरूलाई २ हप्ते बिदा, सभामुखको आग्रह : जनतासँग निरन्तर संवाद गर्नुस्
barnanmedia.com · Wed Jul 15 22:38:12 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबिचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गरेका छन् ।
बुधबारको बैठकको अन्त्यमा उनले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)