सरकारले एकै पटक ६ जना सचिवको सरुवा, बालेनको कार्यालयका शर्मालाई पठाइयो अख्तियार
barnanmedia.com · Wed Jul 15 23:02:53 GMT 2026

सरकारले एकै पटक ६ जना सचिवको सरुवा गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय तथा कायकासचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)