बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन
barnanmedia.com · Wed Jul 15 22:57:26 GMT 2026

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन सुरु भएको छ।
बंगलादेशमा शिक्षामन्त्री एएनएम एहसानुल हक मिलनको राजीनामा माग्दै ठुलो संख्यामा विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)