रास्वपाको महाधिवेशन ‘कर्मकाण्डीय’ मात्र हुने खतरा छ -विश्लेषक मोक्तान
kendrabindu.com · Wed Jun 24 13:26:16 GMT 2026

काठमाडौं । परराष्ट्र मामिलाका जानकार तथा विश्लेषक बुद्ध छिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले मुलुकको राजनीतिक भविष्यमा दूरगामी प्रभाव पार्न सक्ने भए पनि यसको वैचारिक आधार भने अस्पष्ट र विरोधाभासी रहेको टिप्पणी गरेका छन्।
बुधबार आयोजित ‘रास्वपाको महाधिवेशन र निर्वाचित पदाधिकारीले मुलुकमा पार्ने दूरगामी प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महाधिवेशनको समग्र चित्र हेर्दा यो ‘कर्मकाण्डीय र औपचारिकतामा सीमित’ हुने संकेत देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)