गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
khabarhub.com · Sun May 31 18:02:46 GMT 2026
काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलोरूले उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)