सेमिफाइनलमा दुई असिस्ट गरेका मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा
barnanmedia.com · Wed Jul 15 23:09:52 GMT 2026
अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् ।
अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)