इटहरीको बजेट २ अर्ब ५२ करोड, खानेपानीदेखि डिजिटल सेवा र विद्यालय सुधार प्राथमिकतामा
setopati.com · Wed Jun 24 13:37:57 GMT 2026

सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
बुधबार उपप्रमुख संगीता चौधरीले सार्वजनिक गरेको बजेटमा दीर्घकालीन खानेपानी आयोजना, करको दायरा विस्तार, स्वास्थ्य, शिक्षा, डिजिटल सेवा, खेलकुद तथा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)