विदेशमा रहेका नेपाली र दाताका लागि सरकारी राहत कोषमा रकम जम्मा गर्न नयाँ पोर्टल सञ्चालन
ratopati.com · Thu Aug 27 10:13:26 GMT 2026

काठमाडौँ। प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ।
पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दातृ निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रकम जम्मा गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)