म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी
barnanmedia.com · Wed Jul 15 23:32:31 GMT 2026

यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ ।
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)