जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
barnanmedia.com · Wed Jul 15 23:39:37 GMT 2026

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ ।
नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)