रसुवा बाढी: अष्ट्रेलियाली नागरिक एकै परिवारका ४ जना बेपत्ता, खोजतलासका लागि अपिल
kendrabindu.com · Sat Aug 29 06:06:39 GMT 2026

काठमाडाैं । रसुवामा आएको विनाशकारी बाढीका कारण अष्ट्रेलियाली नागरिकता भएका एकै परिवारका चार जना सदस्य बेपत्ता भएका छन्।
‘हिमालयन ग्लेसियर ट्रेकिङ’ मार्फत भ्रमणमा रहेका उनीहरू बुधबार बिहान ८:४५ बजे रसुवाको स्याफ्रुबेँसीस्थित ‘याला पिक गेस्ट हाउस’ बाट सम्पर्कविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)