बैरेनी अस्पताल डुबानमा, औषधि र उपकरणमा क्षति (फोटो फिचर)
gorkhapatraonline.com · Sat Aug 29 06:07:19 GMT 2026

बाढीका कारण धादिङको बैरेनी अस्पताल डुबानमा परेको छ। बाढीले अस्पतालको पहिलो तला डुबाउँदा औषधि, ल्याबका सामग्री, एक्सरे मेसिन लगायत महत्वपूर्ण स्वास्थ्य उपकरणमा क्षति पुगेको छ।
बाढीपछि अस्पताल परिसरमा ठूलो मात्रामा हिलो र माटो जमेको छ। अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले अस्पतालभित्र जमेको हिलो हटाउने तथा सरसफाइको काम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)