भोटेकोशी बाढी पीडितलाई क्रिकेट संघले ३० लाख दिने
himalpress.com · Sat Aug 29 06:09:36 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट पीडित नागरिकका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
क्यानका सचिव पारस खड्काले आज (शनिबार) बिहान विज्ञप्ति जारी गरी विपद्मा परेका नागरिकको राहत, उद्धार तथा पुनस्थापनामा मद्दतका लागि संघका तर्फबाट ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)