काठमाडौं-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
clickmandu.com · Sat Aug 29 06:10:09 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)